ग्रामीणमा नेविसंघका नेताले गरे निःशुल्क सिम कार्ड वितरण

नेपाल विद्यार्थी संघ ग्रामीण आर्दश बहुमुखी कयामपस नेपालटारका नेताले निःशुल्क सिम कार्ड वितरण गरेका छन् ।

निःशुल्क सिम कार्ड वितरण गर्नेमा मातृका प्रसाद उपाध्याय, धन बहादुर शाही (डिबी), शिलास थापा तामाङ, दिपक पाठक (रियाज) लगायतका विद्याथी नेताहरु रहेका छन् ।

ग्रामीण आर्दश बहुमुखी क्याम्पसका ३ सय ५० जना विद्याथीहरुलाई नेपाल टेलीकमको सिमकार्ड निशुल्क वितरण गरिएको हो ।

सिमकार्ड वितरण गर्दै विद्यार्थी नेता मातृका प्रसाद उपाध्यायले आजको समय सञ्चार र प्रविधीको समय हो र सञ्चारले मानिसलाई एकआपसमा जोड्ने. काम गर्ने भएकोले विद्यार्थीहरुमा सकरात्मक सन्देश प्रवाह गराउँनको लागि सो सिम कार्डए वितरण गरेको बताए । सो सिमकार्ड वितरणको लागि विद्याथी नेता धनबहादुर शाहीको विशेष सक्रियता रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here