ग्रीनहिल्सकी प्रशंसा तारकेश्वर विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिताको प्रथम

तारकेश्वर बाल विकास सञ्चालद्धारा आयोजित प्रथम तारकेश्वर विद्यालय स्तरीय वक्तृतवकला प्रतियोगीतामा ग्रीनहिल्स एकेडेमीको प्रशंसा लामिछाने प्रथम भएकी छिन् । लामिछानेले सकरात्मक सोचको शीर्षकमा बोलेकी थिईन । यस्तै गरि सो प्रतियोगिताको द्धितृय स्थान माउण्ड लार्के मा.वि र तृतीयस्थान सेक्रेड हार्ट माविले हासिल गरेको छ ।

तारकेश्वर नगरपालिकाका २५ वटा विद्यालयहरुका विद्याथीहरु सहभागी भएको सो प्रतियोगिता नगरप्रमुख रामेश्वर बोहोराको प्मुख आतिथ्यतामा समपन्न भएको हो । यस्तै गरि कार्यक्रममा तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख शुरे कुमार जोशी, शाखा अधिकृत पदम बहादुर खत्री, तारकेश्वर–८ का वडा अध्यक्ष मनोज कुमार घिमिरे, तारकेश्वर–३ का वडाध्यक्ष मनोहरी तिवारी, नेशनल प्याव्सन तारकेश्वरका अध्यक्ष गोविन्द भट्ट, कोषाध्यक्ष लक्षमण ढुङगाना, तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडी लगायतका व्यक्तिहरु अतिथिका रुपमा सहभागी भएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here