देख्ने वित्तिकै शेयर गरौ : तारकेश्वर–८ डाँडागाउँबाट ११ वर्षे विमल वेपत्ता !

तारकेश्वर नगरपालिका वडा नं ८ डाडागाउँबाट ११ वर्षे विमल लोप्चन तामाङ वेपत्ता भएका छन् । हिजो २८ गते विहान १० बजेबाट तामाङ बेपत्ता भएको उनका ब’वा दावा छिरिङ तामाङले बताए । छोईदिङमो–४, रसुवा स्थायी घर भई हाल तारकेश्वर–८ डाँडागाउँमा बसोबास गर्दै आएका तामाङ वेपत्ता भएका हुन् । कक्षा ३ मा अध्ययनरत ११ वर्षे विमललाई भेटेमा नजिकको प्रहरी कार्यलय वो ९८४३७६७२७९। ९८२३६७१६३२ मा सम्पर्क गर्नको लागि आग्रह उनका पिता छिरिङ तामाङले आग्रह गरेका छन् । पिता छिरिङले महानगरीय प्रहरी वृत्त बालाजुमा समेत छोरा विमलको खोजतलासको लागि निवेदन दिएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here