तारकेश्वर नगरपालिका वडा नं १० अन्र्तगत रहेको प्रभु वैकंले एटिएम सेवा विस्तार गरेको छ । २०७४ सालमा पौष महिनामा तारकेश्वर नगरपालिका वडा नं १० मा स्थापना भएको सो शाखाले एक वर्षपछि आफने एटिएम सेवा विस्तार गरेको हो । तारकेश्वर नगरपालिका वडा नं १० का वडा अध्यक्ष अमृत थापाले सो एटिएम सेवा समुद्घाठटन गरेका हुन् ।
Facebook Comments