तारकेश्वर–१० मा, प्रभुको एटिएम सेवा !

तारकेश्वर नगरपालिका वडा नं १० अन्र्तगत रहेको प्रभु वैकंले एटिएम सेवा विस्तार गरेको छ । २०७४ सालमा पौष महिनामा तारकेश्वर नगरपालिका वडा नं १० मा स्थापना भएको सो शाखाले एक वर्षपछि आफने एटिएम सेवा विस्तार गरेको हो । तारकेश्वर नगरपालिका वडा नं १० का वडा अध्यक्ष अमृत थापाले सो एटिएम सेवा समुद्घाठटन गरेका हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here