तारकेश्वर ११ मा ढलान

तारकेश्वर नगरपालिका वडा नं ११ को चारघरे स्थित ढलान कार्य सम्पन्न भएको छ ।
सो ढलान योजना २ सय मिटरको रहेको सो कार्यको लागि स्थानीयहरु सक्रिय रुपले लागेको तारकेश्वर ११ का वडा सदस्य प्रजवल विक्रम थापाले बताए ।

तारकेश्वर नगरपालिका वडा नं ११ को चारघरे स्थित ढलान कार्यको केहि झलक तस्वीरमा ……

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here