वृहत गोलढुङगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम साधरण सभा सम्पन्न भएको छ ।

सो संस्थाको प्रथम साधरण सभाबाट समाजसेवी सिताराम रेग्मीको नेतृत्वामा नयाँ कार्य समिति गठन गरेको छ ।

सो समितिको उपाध्यक्षमा विकास तामाङ, सचिवमा शशीधर नेपाल, सहसचिवमा राजन नेपाल, कोषाध्यक्षमा रेखा आचार्य, सदस्यहरुम बासुदेव लामा, कमल रिमाल, सितादेवी श्रेष्ठ पुतुवार, सुर्दशन चापागाई र डा. बासुदेव खनाल रहेका छन् ।

तारकेश्वर नगरपालिका वडा नं ५ स्थित रहेको सो समितिले गोलढुङगामा ७ सय ६० घरधुरी लाई खानेपानीको लाईन विस्तार गरेको छ । सो सतिके नव निर्वाचित अध्यक्ष सितारेग्ीले प्रतिवद्धता मन्तव्य दिनेक्रममा गोलढुङगाका ३ हजार घरधुरीलाई खोनपानीको पहुँच पुयाउने लक्ष्य रहेको बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here