तारकेश्वर नगरपालिका कृषि विकास शाखा अन्र्तगत कृषि विकास मन्त्रालयको आ.व २०७५÷०७६ को वार्षिक स्विकृत कार्यक्रम अनुसार कृषकहरुका लागि लक्षित गरि कार्यक्रम ल्याएको छ ।
तारकेश्वर नगरपालिका भित्रका कृषकहरुका लागि साना सिचाई कार्यक्रम अन्र्तगत कुलो निमार्ण, ममर्त र ष्लाष्टिक पोखरी खन्नका लागि कृषक समुह, कृषि शहकारी तथा व्यवसायिक कृषि फर्महरुलाई लक्षित गरि कार्यक्रम ल्याईएको नि. शाखा प्रमुख मिना कुमारी थापाले बताउनु भयो ।
यस योजना पौष मसान्त सम्म का लागि रहेको छ र यसका लागि सम्बन्धित संस्था, समुहको दर्ताको प्रमाण पत्र, नागरिकताको प्रतिलिपी, पुर्जाको प्रतिलिपी र करारनामा पत्रको प्रतिलिपी सहित यस शाखामा सम्र्पक गर्नुपर्ने थापाले बताउनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here