जरुर साथी म पागल : लक्ष्मी प्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा जन्म वि. सं. १९६६, तदनुसार १२ नोभेम्बर सन् १९०९ – मृत्यु वि. सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९) नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।
समाजमा सबैले उनलाई पागल भनिरहदा उनले रचना गरेको पागल कविता

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here