नेशनल प्याव्सनले तारकेश्वरमा युनिफाईड कमाण्डमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछ–अध्यक्ष भट्ट

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियन नेपाल तारकेश्वरको प्रथम ऐतिहासिक नगर अधिवेशनबाट ज्ञानभुमी हाई स्कुलका प्रिन्सिपल गोविन्द भट्ट अध्यक्षमा चयन भएका छन् । नेशनल प्याव्सन तारकेश्वरका नव निर्वाचित अध्यक्ष भट्टले प्रतिवद्धता मन्तव्य व्यक्त गर्ने क्रममा नेशनल प्याव्सनले तारकेश्वरमा युनिफाईड कमाण्डमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कुरा बताए ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here