तारकेश्वर ८ मा ठूला योजना कार्यनवयन गर्न उपभोक्ता समिति गठन

तारकेश्वर नगरपालिका वडा नं ८ मा उपभोक्ता समिति गठन भएको छ । प्रदेश स्तरीय र नगर स्तरीय ठूला योजना कार्यन्वयनको लागि सो समिति गठन गरिएको वडाध्यक्ष मनोज कुमार घिमिरेले बताए । ११ सदस्यीय सो समिति रामकुमार थापाको नेतृतवमा गठन भएको हो । जसमा निम्न पदाधिकारी तथा सदस्य हरु रहेका छन् ।

उपभोक्ता समिति
अध्यक्ष ः रामकुमार थापा
उपाध्यक्ष ः विजय लामा
सचिव ः गोपी सापकोटा
कोषाध्यक्ष ः उषा मैनाली
सदस्य ः श्याम भेटवाल
सदस्य ः नविन लामा
सदस्य ः कमला खत्री
सदस्य ः रामगोपाल खत्री
सदस्य ःसाधुराम खत्री
सदस्य ः लक्ष्मी काफ्ले
सदस्य ः रवि सापकोटा
अनुगमन समिति
संयोजक ः मनोज कुमार घिमिरे
सदस्य ः मोहन खत्री
सदस्य ः शसिला श्रेष्ठ
सदस्य ः नारायण कुमार श्रेष्ठ
सदस्य ः भद्रशीला रसाईली
सदस्य ः श्यामकृष्ण सापकोटा
सदस्य ः पुस्कर अर्याल
सदस्य ः रविन्द्र लामिछाने
सदस्य ः विरबहादुर बस्नेत

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here