जरंखु तीनपिप्ले सडक खण्डको ७५० मिटर कालो पत्रेको काम सुरु

मंसिर २१, तारकेश्वर नगर स्तरीय योजना अन्त्रगत जरंखु तीनपिप्ले सडक खण्डको ७५० मिटर सडक खण्ड कालोपत्रेको काम सुरु गरिएको छ ।
सो योजनालाई तारकेश्वर नगरपालीकाबाट रु २ करोड विनियोजन भएको र टेण्डर सम्झौता १ करोड २६ लाखमा गरिएको तारकेश्वर नगरपालीका का योजना प्रमुख कन्चन भट्टले बताए । हाल सोही खण्डको जरंखु देखि धर्मस्थली चौकी सम्म कालो पत्रे गरिने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here