तारकेश्वर ३ का गायक थापाको ‘जुनी(जुनी’ बोलको गीत सार्वजनिक

काठमाडौं, २० मंसिर । तारकेश्वर नगरपालिका वडा नं. ३ निवारी गायक राम थापाको ‘जुनी(जुनी’ बोलको गीत सार्वजनिक भएको छ ।

अभिनय, भजन र गजलमा जम्दै आएका गायक थापा मगर यसपाली एउटा सेन्टिमेन्टल गीत लिएर आएका छन् । गीतमा एच के धितालको शब्द, डम्बर ढकालको सङ्गीत रहेको छ ।

गायकथापा कै निर्देशन गरेको म्यूजिक भिडियोमा वसन्त थापा र निलम राईको अभिनय रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here