मन्जित पहाडीको “स्वार्थी मान्छे” सार्वजनिक

मंसीर ५ काठमाडौं / रोल्पाली सर्जक तथा गायक मन्जित पहाडीको आवाजमा रहेको नयाँ गित “स्वार्थी मान्छे” सार्वजनिक भएको छ ।
केही महिना अगाडि सर्जक तथा गायक पहाडीले आँसुको कारखाना बोलको गीत लिएर दर्शकहरुहरु बाट राम्रै माया पाएका थिय । पहाडी रोजगारको सिलसिलामा अहिले खाडीमुलक छन । रोजगारको लागि प्रदेशीएका नेपालीहरु प्रदेशीभुमीबाटै नेपाली गित संङ्गितलाई माया गर्ने र गित संङ्गित प्रति क्रम गर्ने धेरै भेटिन्छन त्यहि मध्यका एक हुन सर्जक तथा गायक मन्जित पहाडी ।

प्रदेशमा रहदा आफुले भोगेको पिडा जुन घर परिवारबाट टाढा हुनु या त आफ्नो मायाप्रेमि सङग टाढा हुनु , माया प्रेममा फसेका वा धोका पाएका प्रेमीहरुको पिडाहरुलाई देखेर ती पिडाहरुलाई सर्जक तथा गायक पहाडीले गितमार्फत पिडा पोखे जस्तो हामी आकलन गर्न सक्छौ । यो गीत माया प्रेममा धोका पाएका एक जोडिको कथालाई समेटिएको पाइन्छ ।

उक्त गितमा मञ्जीत पहाडी र शान्ता परियारको आवाज रहेको छ , शब्द शृजना मञ्जीत पहाडीकै हो भने लय शृजना गणेश अधिकारीको छ । गीतको म्युजीक भिडीयोमा मोडल आशिर प्रताप जंग र शपना गिरीको अभिनय गरेका छन् त्यस्तै भिडीयो छायांकन सुरेश श्रेष्ठ , सम्पादन प्रकाश धमलाले गरेको हुन भने भिडीयोको निर्देशन स्मृती तिमिल्सिना गुरुआमाले गरेकी हुन ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here