समग्र हुम्लाको चिनारी-हुम्ला डायरी

47

कर्नालीको हुम्ला सेरोफेरोमा आधारित भएर बनाईएको वृत्त चित्र हो हुम्ला डायरी । ८ वर्ष अधि पत्रकार नन्द बहादुर ऐडीको निर्देशन तथा छायाङकन र पत्रकार अनिल अधिकारीको सहयोगमा सो वृत्तचित्र निर्माण भएको हो । हुम्ला वास्तमा के हो र हुम्लाको सामाजिक परिवेश, जिविकोपार्जन, रहनसहन लगायतका यावत कुरा समेटिएको सो वित्तचित्रले हुम्लाको समग्र पक्षलाई समेटेको छ ।