लामबगरमा २३ नं रुटको बस पल्टदा २३ जना घाईते

4107

लामबगरमा आज विहान ५ः २५ बा ४ ख ७४७० नम्बरको बस दर्घटना भएको छ ।

तारकेश्वर नगरपालिका वडा नं ८ अन्र्तगतको लामबगर–जरंखु सडक खण्ड अन्र्तगको क्रान्तिमार्ग अगाडी बस पल्टदा २३ जना घाईते भएका छन् ।

पल्टेको वस हेर्न स्थानीयको घुइृचो भएपछि सडकमा भएको ट्राफिक जाम ।

घाइतेको ग्रीनसिटी अस्पताला बसुन्धारामा उपचार भईरहेको छ । ४२ सिटको सो बसमा करीव ५० जना रहेको अनुमान गरिएको छ । कच्ची सडकमा क्षमता भन्दाबढि यात्रु बोकी तीव्र गतिमा लापारवाहीपूर्ण तरिकाले ब िचलाउँदा सो दुर्घटना भएको बताउँछन् महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चिरञ्जीवि कोईराला ।