तारकेश्वर ८ र ११ मा लैङगिक हिसा नियन्त्रण सञ्जालको वडा स्तरीय समिति गठन

महानगरीय प्रहरी वृत्त बालाजु अन्र्तगत रहेको लैङगिक हिसा नियन्त्रण सञ्जाल समन्वय समितिको वडा स्तरीय समिति गठन प्रक्रिया तीव्र रुपले अगाडी बढेको छ । आज २ वटा फरक औपचारीका कार्यक्रमका साथ तारकेश्वर नगरपालिका वडा नं ८ र ११ मा वडा स्तरी सञ्जाल समन्वय समिति गठन भएको छ ।

तारकेश्वर–८ मा लैङगिक हिसा नियन्त्रण सञ्जाल समन्वय समितिको वडा स्तरीय समिति गठन कार्यक्रममा उपस्थित अतिथिहरु

वडा नं ८ को कार्यक्रममा महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक चिरञ्जिवी कोईरालाले घरघरमा लैङिगक हिंसा व्याप्त छ र स–साना कुराले हिसां निम्त्याएको छ, त्यसको समाधानको लागि सम्पूर्ण मानिसले सर्वप्रथम आफनो परिवारलाई खुसी राख्नुपर्ने कुरा बताए । उनले भने पछिल्लो समय किशोराअवस्थाका केटाकेटी लागू औषधमा फसेका घटनाहरु बढदै गएका छन्, यसको मुल कारण लैङगिक हिसा हो भन्ने बताए ।

तारकेश्वर–८ मा लैङगिक हिसा नियन्त्रण सञ्जाल समन्वय समितिको वडा स्तरीय समिति गठन कार्यक्रममा सहभागीहरु

लैङगिक हिसा भएको घरमा श्रीमान र श्रीमतीबीचको असमधारीले सन्तानहरु विग्रने र अन्तिममा लागूऔषधमा फस्ने घटना बढदै गएको बताए ।
तारकेश्वर–८ का वडा अध्यक्ष मनोज कुमार घिमिरेले नवगगिठ वडा समितिका सदस्यहरुलाई बभधाई ज्ञापन गर्दै आगमी दिनमा वडामा घटेका लैङगिक हिसाका घटनाको सहजीकरण सो समिितmले गर्नुपर्ने र त्यसको लागि वडाले आवश्यक सहयोग गर्ने बताए ।
यस्तै गरि तारकेश्वर–१० का वडा अध्यक्ष एवं लैङगिक हिसा नियन्त्रण सञ्जाल समन्वय मुल समितिका उपाध्यक्ष अमृत थापाले सञ्जाललाई औपचारीक रुपमा गठन गर्नुमात्र ठुलो कुरा होईन, आगमी दिनमा सक्रिय रुपमा अगाडी बढ्नुपर्ने कुरालाई जोड दिए र उनले थप्दै भने नव गठित वडा समितिले वडामा भएका हिंसाका घटनाहरुमा परेका व्यक्तिलाई विछोड भन्दा पनि मिलन गराई आपसमा सौहादपूर्ण वातावरण सिर्जना गरि पारिवारी जीवनमा पुनस्थापना गराउँन सफल हुनुपर्ने बताए ।
लैङगिक हिसा नियन्त्रण सञ्जाल समन्वय मुल समितिका अध्यक्ष देविना (विना) कार्की रानाले लैङिगक हिसां भनेको
लिङगका आधारमा गरिने हिंसा हो, नेपाली समाजमा सामान्यतया लैङिगक हिसां भन्ने वित्तिकै महिला हिंसालाई परिभाषित गर्ने परम्परा छ तर पछिल्लो समयमा पुरुषहरु हिंसामा परेका घटनाहरु बढेको छ भन्ने बताए ।
तारकेश्वर–८ मा कमला खत्रीको अध्यक्षतामा १७ सदस्यीय वडा स्तरीय समति गठन भएको छ सो समितिमा निम्न व्यक्तिहरु रहेका छन्

तारकश्वर–मा लैङगिक हिसा नियन्त्रण सञ्जाल समन्वय समितिको वडा स्तरीय समिति गठनको लागि सहभागी प्रमुख अतिथीका साथ अन्य अतिथिहरु र आयोजक संस्थाका सदस्यहरु

कमला खत्री (अध्यक्ष)
सिर्जना अधिकारी (उापध्यक्ष)
शिवा शाह (सचिव)
सिता पाण्डे आस्था (सहसचिव)

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here